काठमाण्डौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवस, अवसरमा असल चालचलन भएका कैदीको सजाय माफी गरिएको हो।
तपाइँको प्रतिक्रीया