२०८२ जेठ ३२ शनिवार

राशिफल

युक्रेनका राष्ट्रपति जेलेन्स्की र फिनल्यान्डका प्रधानमन्त्री मारिनबीच भेटवार्ता

Ukraine’s President Volodymyr Zelenskiy welcomes Finland’s Prime Minister Sanna Marin before a meeting, as Russia’s attack on Ukraine continues, in Kyiv, Ukraine May 26, 2022. Ukrainian Presidential Press Service/Handout via REUTERS

काठमाडौं  :  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्यान्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ।

युक्रेन भ्रमणमा रहेका फिनल्यान्डका प्रधानमन्त्री मारिनले जेलेन्स्कीसँग राजधानी किएभमा भेटवार्ता गर्नुभएको हो। उहाँहरुबीच युरोपेली देशको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ ।

युक्रेनमा रुसले आक्रमण गरेपछि अवस्था निक्कै खराब बन्दै गएको छ । युद्धकै कारण युक्रेनले बाह्य देशको सहयोग खोजी रहेको छ।