२०८२ असार १८ बुधबार

राशिफल

प्रदेश सरकारलाई टर्च लाइट बालेर खोज्नु पर्ने अवस्था आयो – शोभा शाक्य

काठमाण्डौं : बागमती प्रदेश सभा सदस्य एवम् विवेकशील साझा पार्टीकी नेतृ शोभा शाक्यले प्रदेश सरकारलाई टर्च लाइट बालेर खोज्नु पर्ने अवस्था आएको बताएकी छिन् ।

उनले शनिबार बसेको प्रदेशसभाको दसौँ अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९र०८० को विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफलमा भाग लिँदै सरकार हराएकाले टर्च बालेर खोज्नु पर्ने बेला आएको बताइन् ।