काठमाण्डौं : अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष ०७९,०८० को बजेट ब्रिफकेस बोकेर अर्थमन्त्रालयबाट संसद भवनतर्फ लागेका छन् ।
मन्त्री शर्मा बजेटको कलेजी कलरको ब्रिफकेस बोकेर दिउँसो ३ः३० मा मन्त्रालयबाट संसद भवनतर्फ लागेका हुन् ।
संघीय संसदका दुवै सदनबाट अपरान्ह चार बजे बजेट भाषण हुँदैछ ।
तपाइँको प्रतिक्रीया