२०८२ असार १ आइतबार

राशिफल

औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट

काठमाडौं : सरकारले औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट छुट्याएको छ ।

विभिन्न औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकास गर्न सरकारले यस्तो बजेट छुट्याएको हो ।

सरकारले गत आर्थिक वर्षबाट विभिन्न ठाउामा नयाँ औद्योगिक क्षेत्र निर्माण थालेको थियो ।