२०८२ असार १ आइतबार

राशिफल

निम्न आय भएका गरिब र श्रमिकका खाद्य सुरक्षा परिचयपत्र वितरण गर्ने

काठमाडौं : निम्न आय भएका गरिब र श्रमिकका लागि सरकारले खाद्य सुरक्षा परिचयपत्र वितरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले हरेक स्थानीय तहमा सुपथ मूल्यका पसल सञ्चालन गरेर परिचयपत्रको आधारमा सहुलियतदरमा खाद्यवस्तु उपलब्ध बनाउने घोषणा गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले गरिब र श्रमिलाई खाद्या सुरक्षाका लागि यस्तो घोषणा गरिएको बताएका छन् ।