२०८२ असार १ आइतबार

राशिफल

काठमाडौं महानगरमा बालेनले नेपाल भाषामा पनि लिए शपथ

काठमाडौं ; काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेनले नेपाल भाषामा पनि पद तथा गोपनीयताको शपथ लिए ।

आज राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले नेपालीमा शपथ लिएसँगै नेपाल भाषामा पनि शपथ लिएका हुन् ।

त्यसपछि उनले उपप्रमुख, वडाध्यक्षसहितका जनप्रतिनिधिहरूलाई शपथ गराए ।