२०८२ असार १ आइतबार

राशिफल

कपिलवस्तुमा  ट्रयाक्टरले ठक्कर दिँदा १ जनाको मृत्यु

काठमाडौं : कपिलवस्तु ट्रयाक्टरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ साधुनगरमा सोमबार भएको दुर्घटनामा सोही पालिका ७ बस्ने १९ वर्षीय हेमराज रावतको ज्यान गएको हो ।
रा १ त १९०२ नम्वरको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते उनको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याक्टरमा सवार अर्का एकजना हापुरेस्थित माता पोलिक्लिनक उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्रयाक्टर चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।