२०८२ असार १ आइतबार

राशिफल

ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं : कपिलवस्तुमा ट्याक्टरले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ ।

बबई गाउँपालिका–४ सिमेन्ट फ्याक्ट्री नजिक सडकमा सोही नगरपालिका ३ मोर्मी बस्ने ५२ वर्षीय बालमुकुमन्द चौधरीको आइतबार बिहान मृत्यु भएको हो ।

ठक्कर दिने लु ४ त २५०५ नम्वरको ट्याक्टर खोजी भइरहेको प्रहरीले जनाएको छ ।