२०८२ असार २ सोमबार

राशिफल

आज सेयर बजार ३५ अंक घट्यो

काठमाडौँ : सेयर बजारको परिसूचक नेप्से न्यून बिन्दुमा झरेको छ । मंगलबार थप ३५ अंक घटेसँगै नेप्से २०७७ पुस १९ यताकै न्यून बिन्दुमा कायम भएको हो ।

आज मंगलबार ३५.५३ अंक घटेर नेप्से २१३७ अंकमा कायम भएको छ । कुल १ अर्ब ३१ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।