२०८२ असार ३ मङ्गलबार

राशिफल

सुनको भाउ आज ४ सय रुपैयाँले वृद्धि

काठमाण्डौ  :  सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ ।

आज फेरि सुनको भाउ ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा पुगेको हो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । हिजो तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २ सय ६५ रुपैयाँमा पुगेको छ ।