२०८२ असार १९ बिहीबार

राशिफल

टर्की देशको नामनै परिवर्तन

काठमाडौं : टर्कीले देशकै नाम परिवर्तन गरी टर्केई राखेकोमा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेको छ । बुधबार राष्ट्रसंघले परिवर्तित नाम नै अनुमोदन गरेको हो ।

टर्कीका राष्ट्रपति इड्रोगेनले ६ महिना अघि देशकै नाम परिवर्तन गरेका हुन् । नयाँ नाम तुर्की भाषाको हो । अब यो नाम चलनचल्तीमा आएको छ ।