२०८२ असार ३ मङ्गलबार

राशिफल

सुनको भाउ आज ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौ   :  आज सुनको भाउ ९ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ ।