२०८२ जेठ २४ शुक्रबार

राशिफल

आईसीसी यू १९ टी २० विश्वकप एसिया छनोटमा नेपाल ८ रनमा अलआउट

काठमाडौं :  मलेसियामा भइरहेको आईसीसी यू १९ टी २० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमा अलआउट भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८।१ ओभर क्रिजमै टिक्दै जम्मा ८ रनमै अलआउट भयो ।

नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो ।