२०८२ जेठ २२ बुधबार

राशिफल

पुर्णेन्दु झा ले निर्देशन गरेको मनमित म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौं : पुर्णेन्दु झा ले निर्देशन गरेको मनमित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पमेला जैन र बिजय यादवको आवाज तथा बिजय यादव र रचना सिवाकोटीेको अभिनय रहेको उक्त म्युजिक भिडियो पुर्णेन्दु प्रोडक्सन युटुब च्यानलबाट आज सार्वजनिक भएको हो ।

भिडियोमा शब्द संगित बिजय यादव निरबिजले नै गरेका छन् ।

आरएस स्टुडियो मुम्बाईमा तयार गरिएको भिडियोको एरेन्ज शिशिर पाण्डेले गरेका हुन् ।

भिडियो हेर्न तलको लिंक खोल्नुहोस..