२०८२ जेठ २२ बुधबार

राशिफल

आज जेठ २४ गते, हेर्नुहोस आजको राशिफल

मेष  : 
चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन लाग्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।

 

मिथुन  : 
का, कि, कु, घ, ङ, छ, के, को, हा धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

 

सिंह  : 
मा, मि, मु, मे, मो, टा, टि, टु, टे  आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

 

तुला  : 
रा, रि, रु, रे, रो, ता, ति, तु, ते लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

 

धनु  : 
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे  आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खानेकुराको परिकार खान पाइनेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।

 

कुम्भ  : 
गु, गे, गो, सा, सि, सु, से, सो, दा  आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।

 

वृष  :
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर यात्रा नगरेकै राम्रो हुनेछ ।

 

कर्कट : 
हि, हु, हे, हो, डा, डि, डु, डे, डो  अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

 

कन्या  : 
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो  स्वास्थ्यप्रति सजग रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

 

वृश्चिक  : 
तो, ना, नि, नु, ने, नो, या, यि, यु  आज पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरूमा झमेला हुन सक्छ ।

 

मकर  :

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि  आज दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर र नोक्सानी बेहोर्नु पर्ला ।

 

मीन  : 
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि  आज ज्ञान र अध्यात्मको भावना जाग्न सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । साझेदारीको काममा सहयोग मिल्नेछ ।