२०८२ असार ३ मङ्गलबार

राशिफल

आजपनि सुनको भाउ ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ   : कारोवार हुने साताको तेस्रो दिन आज सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ  ।

आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो १ हजार २ सय ९० रुपैयाँ थियो।