२०८२ असार ३ मङ्गलबार

राशिफल

आज सेयर बजार ६०.२२ अंकले बढ्यो

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा समिति गठन गरी समस्याको अध्ययन हुने जानकारी गराएका थिए ।

आगामी बजेट सार्वजनिक भएको दिनपछि निरन्तर घटेको सेयर बजार आज भने दोहोरो अंकले वृद्धि भयो । बधुबार ६०.२२ अंकले बढेको बजार २०८०.४४ बिन्दुमा पुगेर रोकिएको छ ।