२०८२ असार ३ मङ्गलबार

राशिफल

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ  : आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।