२०८२ असार ३ मङ्गलबार

राशिफल

सुनको भाउ आजपनि घट्यो

काठमाण्डौ  : कारोवार हुने साताको अन्तिम दिन आज सुन चाँदीको भाउ सामान्य घटेको छ ।

आज तोलामा सुन ३ सय रुपैयाँले घटेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।