काठमाडौँ : कारोवार हुने साताको पहिलो दिन आज आइतबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ९९ हजार २ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला १२६५ रुपैयाँमा कारोबार भएकोमा आइतबार १२८० पुगेको छ ।
तपाइँको प्रतिक्रीया