२०८२ असार ३ मङ्गलबार

राशिफल

वीरेन्द्रनगरमा भयो पेट्रोलियम पदार्थको अभाव

काठमाडौं : केही दिनदेखि वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो ।

सोमबार नेपालगञ्जबाट २० हजार लिटर पेट्रोलियम आएपछि वीरेन्द्रनगरका पम्पहरुमा सवारी साधनको भिड लागेको छ ।

२० हजार लिटर पेट्रोलियम पनि अप्राप्त हुने बताइएको छ ।

पेट्रोलियम पदार्थको मुल्य बढेपछि पेट्रोल अभाव देखिएको हो ।