२०८२ असार ४ बुधबार

राशिफल

मन्त्री फेरबदलका विषयमा नेकपा एस समितिको बैठक सुरू

काठमाडौं : स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ।

पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।