२०८२ असार ३ मङ्गलबार

राशिफल

सेयर बजार ४९ अंकले घट्यो

काठमाडौं : कारोबार खुलेको एक घण्टा ३० मिनेटमै सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।

यो समाचार तयार गर्दै गर्दा १२ बजर ३० मिनेटमा बजार परिसूचक नेप्से २.४६ प्रतिशत अर्थात् ४९ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २१३ कम्पनी मध्ये यो अवधिमा १८५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य मात्रै बढ्दा ३ कम्पनीका सेयर मूल्य स्थिर छ ।