काठमाडौं : जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयले आफूले मागेको योजना बजेटमा नराखेकोमा गुनासो गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई प्रश्न गर्दै उनले जिल्ला सभाहल निर्माणको काम अधुरो रहेकोले त्यसका लागि आफूले योजना दिएपनि त्यो बजेटमा नपरेको उनले बताए ।
उनले भने– ‘ती योजना कि त उहाँका पार्टीका कार्यकर्ताले दिएको हुनुपर्छ या त कमिशन खाएर दिएको हुनुपर्छ ।’
तपाइँको प्रतिक्रीया