२०८२ असार ३ मङ्गलबार

राशिफल

फेरी आईओसीले इन्धनको मूल्य बढायो

काठमाडौं : इन्डियन आयल कर्पोरेसन आईओसीले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।

नया मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।

नया मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।