काठमाडौं : दोस्रो टी-२० खेलमा आयरल्याण्डलाई ४ रनले पराजित गर्दै भारतले सिरिज २–० ले क्लीन स्वीप गरेको छ । दीपक हुडाको १०४ रन र सञ्जु सैमसनको ७७ रनको मद्दतमा भारतले ७ विकेटको क्षतिमा २ सय २५ रन बनाएको थियो । जवाफमा आयरल्यान्डको टोलीले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन मात्र बनाउन सकेन । खेलको अन्तिम ओभरमा आयरल्याण्डलाई १७ रन चाहिएको थियो । त्यसमा उमरान मलिकले १२ रन मात्र दिए ।
आयरल्यान्डको टोलीले खेल हारेको भए पनि यसका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
तपाइँको प्रतिक्रीया