२०८२ असार ५ बिहीबार

राशिफल

आज सेयर बजार ७४.९३ अंकले बढ्यो

काठमाडौं : आज सेयर बजार ७४.९३ अंकले बढेर २ हजार भन्दा माथिको बिन्दुमा उक्लिएको छ ।

सुरुवाती समयबाटै उकालो लागेको बजार २०३७.६४ बिन्दुमा पुगेर रोकियो ।

बुधबार सेयर बजार ४१ अंकले बढेको थियो । कारोबार रकम समेत बुधबारको तुलनामा बिहीबार बढेको छ ।

यसले बजार घटेर निकै तल आएको मौकामा लगानीकर्ताले सेयर उठाइरहेको संकेत भने गर्छ ।