काठमाडौं : नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ ।
हिजो बिहीबार राजधानीको बत्तीसपुतली एक फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज पुनः दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो ।
तपाइँको प्रतिक्रीया