२०८२ असार १५ आइतबार

राशिफल

त्रियुगा नदी नियन्त्रणका लागि लगाएको बाँध बाढीले भत्कायो

काठमाडौं  :  उदयपुरको चौदण्डीगढी नगरपालिका ५ मा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउतर्फ लगाएको बाँध बाढीले भत्काएको छ ।

बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ ।

उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्‍यान जोखिममा राखेर नदी तर्न बाध्‍य भएका छन् ।