२०८२ असार २ सोमबार

राशिफल

चीनको उइगुर स्वायत्त क्षेत्रमा भूकम्प

काठमाडौं  :  बेइजिङ–चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर सीईएनसीले जनाएको छ ।

भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिनजियाङमा ४ दशमलब ३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो ।
दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्यिुडको भूकम्प गएको थियो ।