काठमाडौं : संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने पहिलो कार्यसूची रहेको छ ।
आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाएको छ ।
तपाइँको प्रतिक्रीया