२०८२ असार १२ बिहीबार

राशिफल

धनगढीबाट लागूऔषधसहित प्रहरीले एक जना पक्राउ

काठमाडौं  :  धनगढीबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका २ त्रिनगरमा से ७ प ६२३७ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध खैरौ हेरोईनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका १२ बस्ने २९ वर्षीय धर्म बडैला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।