२०८२ असार १२ बिहीबार

राशिफल

आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

काठमाडौं : सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद ईद उल बकाह का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।