काठमाडौं : तीब्र उतार चढावका बीच आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेको हो ।
बुधबार २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर सेयर ३८ हजार ८ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय रह्यो ।
तपाइँको प्रतिक्रीया