काठमाडौं : प्रहरीको महानिरीक्षक ९आईजीपी० सम्बन्धी रिटमा आज सोमवार पनि सुनुवाइ हुँदै छ।
सर्वोच्च अदालतमा दायर भएको रिटको बहस सकिए आजै फैसला आउन सक्नेछ।
आज सोमवार जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउनेछ।
एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै गएको बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
तपाइँको प्रतिक्रीया