२०८२ असार १२ बिहीबार

राशिफल

जसपा विभाजनतर्फ बाबुराम समूहको भेला जारी

काठमाडौं : जनता समाजवादी पार्टी जसपा नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ ।

मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् ।

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा। भट्टराई समूहको भेला भइरहेको छ ।

भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् । नेताहरु भेलामा पुग्नेक्रम जारी छ ।