काठमाडौं : काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्ने व्यक्तिलाई कारबाही गरेको छ ।
काठमाडौं महानगरपालिका ११ का विक्की साहलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
‘पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आइरहेका छन्, यही क्रममा फुटपाथ र सडकमा निर्माण सामग्री राखेका कारण आज कारबाही गरिएको हो ।
तपाइँको प्रतिक्रीया