२०८२ असार १३ शुक्रबार

राशिफल

किन फेरी देउवा प्रचण्डबीच भेटवार्ता हुँदैछ त ?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ ।

उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने देउवाको सचिवालयले जनाएको छ ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयमा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी प्रधानमन्त्री देउवा प्रचण्डसँग भेट तय भएपछि बालुवाटारतर्फ गएका छन् ।