काठमाडौँ : चिनियाँ कम्युनिस्ट पार्टी ९सीसीपी० का विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज स्वदेश फर्कँदै छन् ।
गएको आइतबार चार दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका लिउ आज बुधबार स्वदेश फर्कन लागेका हुन् ।
तपाइँको प्रतिक्रीया