२०८२ असार १२ बिहीबार

राशिफल

कागजमा अधिकार, व्यवहारमा अपमान र विभेद – दलितको  गुनासो

काठमाडौं : संविधानमा कसैले जातका आधारमा अन्याय, अपमान, छुवाछुत वा विभेद गरे कानुनी सजायको दोषी ठहर गरी कारबाही गरिने उल्लेख भए पनि व्यवहारमा जातीय विभेद अन्त्य हुन नसकेको दलित समुदाय बताउँछन् ।

दलित कल्याण संघ दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा शान्तिनगर गाउँपालिका–३ का अर्जुन विकले संविधानमा उल्लेखित सो व्यवस्थाले व्यवहारिक रूपमा न्याय दिन नसकेको गुनासो गरे ।