२०८२ असार १२ बिहीबार

राशिफल

महानगरले ईस्पोर्टसका लागि छुट्याइएको बजेट खेलका लागि होइन : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले महानगरले ईस्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यान भएको बताएका छन् ।

बालेनले फेसबुकमा लेखेका छन्..