२०८२ असार १३ शुक्रबार

राशिफल

लुम्बिनी प्राविधिक विश्वविद्यालयले उपकुलपति

काठमाडौं  :  लुम्बिनी प्राविधिक विश्वविद्यालयले उपकुलपतिको माग गरेको छ ।

विश्वविद्यालयको विधान, २०७९ को परिच्छेद ३ को दफा ७ को उपदफा (१) को खण्ड (ग) र दफा २३ मा रहेको व्यवस्था अनुसार उक्त पदमा नियुक्ति लागि प्रदेश सरकार समक्ष उम्मेदवारले शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशमा सूचना प्रकाशित भएको सात दिनभित्र सम्पर्क गर्नुपर्नेछ ।