२०८२ जेठ ३१ शुक्रबार

राशिफल

आज सेयर बजार ७.९३ अंकले बढ्यो

काठमाडौं : सुरुवाती उताचढावका बीच सेयर बजार अन्तिम समयमा समान्य बढेर बन्द भएको छ।

आज नेप्से ७.९३ अंक ०.४० प्रतिशत ले बढेर २००९.४६ अंकमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङसहित विकास बैंक, लघुवित्त जीवन बीमा समूहसहति लगानी कोष उपसूचकमा वृद्धि भएको छ ।

लघुवित्त उपसूचक सर्वाधिक १.५७ प्रतिशत र बैंकिङ उपसूचक १.३८ प्रतिशतले वृद्धि भएको हो ।