काठमाडौं : महानगरका मेयर बालेन शाह अहिले घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।
महानगर प्रमुख शाह काठमाडौंको फोहोर व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमसहित घरदैलो अभियानमा जुटेका हुन् ।
काठमाडौं महानगरपालिकाले अहिले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ ।
महानगरको सो कार्यक्रम साउन १ गतेदेखि लागू हुँदैछ ।
तपाइँको प्रतिक्रीया