२०८२ असार १५ आइतबार

राशिफल

नामिबियाविरुद्ध नेपालको पहिले बलिङ

काठमाडौं : विश्वकप क्रिकेट लिग टू मा नेपालले आज नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

स्कटल्याण्डमा भइरहेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

आज को खेलमा नेपाली टिममा एउटा परिवर्तन गरिएको छ ।

करण केसीको ठाउँमा पवन सर्राफ पहिलो रोजाइमा खेल्दैछन् । पवनले यसअघि गत मार्चमा कीर्तिपुर मैदानमा भएको पपुवा न्युगिनीविरुद्धको खेलमा खेलेका थिए ।