२०८२ जेठ ३२ शनिवार

राशिफल

तरकारीको बजारमुल्य

काठमाडौं :  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको ताजा बजार मुल्य निर्धारण गरेको छ । जस अनुसार अंगुर (हरियो) प्रति किलो रु. ३०० अदुवा प्रति किलो रु.५० अनार प्रति किलो रू.३८० आँप (दसहरी) प्रतिकिलो रू. १६० तथा आँप (मालदह) प्रति किलो रू. १५० रहेको छ ।

त्यसै गरी आभोकाडो रू. ५००, आलु रातो प्रति किलो रू.५३, आलु रातो (भारतीय) प्रति किलो रु.३६ तोकेको छ ।