भक्तपुर : माटो बचाऔं अभियानले माटो जोगाउन आह्वान गरेको छ ।
भक्तपुरको एभरेष्ट इंग्लिस स्कुल मिवाछें व्यासी भक्तपुरमा आइतबार सार्वजनिक कार्यक्रममा अभियन्ताहरूले माटो भगवान भएको र यसलाई जोगाउनु आवश्यक भएको बताए ।
माटो वचाऔं अभियानमा देश दौदाहामा हिँडेका अभियन्ताहरू आइतबार भक्तपुर पुगेका थिए । कार्यक्रममा स्कुलका एक हजारभन्दा बढी विद्यार्थीका साथै शिक्षक, अभिभावक तथा सर्वसाधारणको उपस्थिति थियो ।
तपाइँको प्रतिक्रीया