२०८२ असार १६ सोमबार

राशिफल

सुरु भएन कांग्रेसको केन्द्रीय समितिको बैठक

काठमाडौं : चुनावी गठबन्धनको विषयमा केन्द्रीय समितिको निर्णयमा के लेख्ने भन्नेबारेमा विवाद हुँदा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न ढिलाइ भएको छ ।

सोमबार दिउँसो ३ बजेका लागि निर्धारित बैठक साढे चार बजेसम्म सुरु हुन सकेको छैन ।