२०८२ असार १६ सोमबार

राशिफल

विष्णुमती, धोबीखोलाका तटीय क्षेत्रमा उच्‍चा सतर्कता अपनाउन आग्रह

काठमाडौं : काठमाडौंको विष्णुमती, धोबीखोला भारी वर्षा भएको भन्‍दै सरकारले सतर्क रहन विष्णुमती, धोबीखोला बस्तीमा आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पुर्वानुमान महाशाखाले सोमबार दिउँसो सूचना जारी गर्दै धोवी खोला र विष्णुमतीको पानी बस्ती र सडकसम्‍मा आउन सक्‍ने भएकाले साँझ तटीय क्षेत्रमा उच्‍चा सतर्कता अपनाउन आग्रह गरेको हो ।